गण्डकीमा थप ९ संक्रमित थपिए

३ बर्ष अगाडि

पोखरा । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । पोखरा र गोरखामा गरि ९ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ४ पुरुसहित गोरखाको शहिद लखन र पालुङटारमा ५ संक्रमित थपिएका हुन् । शहिद लखनमा थपिएका संक्रमितमध्ये १ पुरुष र एक महिला । यसैगरि, पालुङटारमा थपिएका संक्रमितमध्ये ३ पुरुष रहेका छन् । 

पालुङटारका ३ संक्रमितमध्ये १ जनाको बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया