विदेशी मुद्राको विनिमय दर आज के छ ?

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज बुधवबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२०  रुपैया २०पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ६०पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ५ पैसा र खरिददर १० रुपैयाँ  तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३  रुपैयाँ ०१ पैसा  र खरिददर ३२ रुपैयाँ ८४ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ८० पैसा र खरिददर ३१७ रुपैयाँ २१ पैसा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया