कारोबारको दोस्रो घण्टा पनि ओरोलो लाग्यो नेप्से

३ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ०.४६  अंकले ओरालो लागेको छ ।

कारोबार सुरुबाटै ओरोलो  यात्रा तय गरेको परिसूचक दोस्रो घण्टाको अन्तिम सम्म आउँदा १ अकंले ओरालो लागेको हो ।

आज १३२६.३७ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १३१६.०७ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को  १३२६.३७   विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.०४ प्रतिशतले घटेको  छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ६ वटा उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १७३ कम्पनीको ११ लाख  ३८ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ४३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया