ज्योतिष अर्जुन थापा अख्तियारको फन्दामा

३ बर्ष अगाडि

काठमाडौँ । विवादास्पद ज्योतिष अर्जुन थापा क्षत्री अख्तियारको फन्दामा परेका छन् । 
क्षत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो ।

उनले अख्तियारको कर्मचारी बताउँदै गठी गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो । 
अख्तियार स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेर बार्गेनिङ हुँदै आएको थियो ।

यसबारे थप अनुसन्धान भइरहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया