बिहिबार ५ सय ८६ जना नेपाली स्वदेश फर्किए

साउन २, २०७७ | आजको अर्थ
ajaako_artha

बिहीबार त्रिभुवन विमानस्थलबाट १२ वटा अन्तराष्ट्रिय उडान अवतरण भएका छन् । त्यसमध्ये ४ वटा गन्तब्यबाट ५८६ जना नेपाली स्वदेश फर्किएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले दुबईबाट १ सय ५१ जना र फेरी नेपाल एयरलाइन्सले नै दुबईबाट १४३ 

हिमालय एयरलाइन्सले आबुधावीबाट दुई जहाजबाट १४६र१४६ जना नेपालीलाई काठमाडौं ल्याएको छ ।

यस्तै, बिहीबार आन्तरिकतर्फ १० उडान-अवतरण भएका छन् ।

शुक्रबार भने विभिन्न कम्पनीका १५ उडानरअवतरण हुने तयारी भएको विमानस्थल कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८