आजको विनिमयदर, डलरको मुल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२०.३३ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिद दर भने ११९.७३ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ । 
यस्तै, अन्य मुलुकका मुद्राको विनिमयदर यस प्रकार छः 

३ बर्ष अगाडि

प्रतिक्रिया