अमेरिकाबाट एम–१६ राइफल किन्दै नेपाली सेना

५ बर्ष अगाडि

काठमाडौं–नेपाली सेनाले इन्सास र एसएलआर हतियार विस्थापन गरेर माततहतका सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘एम–१६’ राइफल उपलब्ध गराउने भएको छ।आजको कारोवार दैनिकमा खबर छापिएको छ

करिब १५ वर्षपछि एकै पटक एम–१६ राइफलसहित सेनाले अमेरिकाबाट ठूलो परिणाममा घातक सैन्य सामग्री किन्न लागेको हो। एउटा एम–१६ राइफलको मूल्य एक हजार ५०० देखि तीन हजार अमेरिकी डलरसम्म पर्ने छ। 

करिब ९७ हजार फौज तैनाथ रहेकोमा आगामी चार वर्षभित्र इन्सास र एसएलआर राइफल विस्थापित गर्नेगरी नयाँ हतियार किन्ने प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ।

  

५ बर्ष अगाडि

प्रतिक्रिया