एक दशमलव २९ अंकले ओरालो लाग्यो नेप्से , झन्डै ९२ करोडको कारोबार

३ बर्ष अगाडि

आज साताको ५ औं दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)  परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा  १.२९ अंकले ओरालो लागेको छ । 

आज नेप्से परिसूचक ४ घण्टाको अवधिमा ०.०९ प्रतिशतले ओरालो लागेको छ  ।

आज  १३८२.२५ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा १३८१.३७ को बिन्दुमा पुगेको छ । 

आज  कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका  १८६ कम्पनीको २३  लाख ३७ हजार २ सय ३० कित्ता शेयर २० हजार ५४८ पटक खरिद विक्री हुदाँ  ९१ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ११ करोड ७८ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया