आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ११.७९ अंकले ओरालो लागेको छ ।
कारोबार सुरुमा उकालो त्यसपछि ओरालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १२ अकंले ओरालो लागेको हो ।
आज १३८३.६९ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३६९।५९ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे को १३८३.६९ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.८८ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १ वटा मात्र उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १६८ कम्पनीको ७ लाख ५४ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २५ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया