स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोभिड १९ काे संक्रमण

३ बर्ष अगाडि

नेपालमा तिब्र गतिमा फैलिएकाे कोभिड १९ काे संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारी संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरिएकाेमा ४ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे मन्त्रालयले जनाएकाे छ । 

अहिले संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ ।

उनीहरूकाे गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास संकलन गरेकाे थियाे । 

३ बर्ष अगाडि

प्रतिक्रिया