कारोबारको अन्तिम समयसम्म आउँदा  ३७. ७४ अंकले बढयो नेप्से

३ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा  ३७. ७४ अंकले बढेको छ । 

कारोबार सुरुबाटै उकालो यात्रा तय गरेको नेप्से अन्तिमसम्म आउँदा २.७१ प्रतिशतले उकालो लागेको हो ।

आज १३९४.३५ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा १४३०.४१ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये मिउच्युल फन्ड घटेको छ ।

अहिले कारोबार भईरहेका १८९ कम्पनीको ४२ लाख ५१ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब ५५ करोड  ५२ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हाल कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ६ करोड ९२ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया