मंगलबार आठ सयले घटयो सुनको मुल्य : तोलाको कति?

३ बर्ष अगाडि

सुनको मुल्यमा मंगलबार ८ सय रुपैयाले घटेको   छ ।

सोमबार  छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयामा कारोबार भएको  थियो भने आज मंगलबार ८ सय घटेर  सुन प्रतितोला १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको  नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ। 

त्यस्तै,आज तेजावी सुन प्रतितोला १ लाख १ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ४०  रुपैयाँ बढेर १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया