लिवर्टी ईनर्जीेले भदौ ३ गतेदेखि सर्वसाधारणलाई शेयर निष्काशन गर्ने

३ बर्ष अगाडि

काठमाडौं – यसअघि आयोजना प्रभावित स्थानीहरुलाई आईपीओ निष्काशन गरेको लिवर्टी ईनर्जीेले सर्वसाधारणका लागि पनि शेयर निष्काशन गर्न भएको छ । कम्पनीले आगामी भदौ ३ गतेदेखि सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको हो । 
कम्पनीले स्थानीयमा बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी कुल ३५ लाख ६४ हजार ९३० कित्ता शेयर बिक्री गर्न लागकेो हो । कम्पनीले अंकित मुल्य १०० मा नै शेयर निष्काशन गर्न लागेको हो । 
आम सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म शेयरका लागि आवेदन दिन सक्नेछन् । 
उक्त आईपीओमा छिटोमा भदौ ७ गते हुने र ढिलोमा  भदौ १७ गतेसम्म आवेदन दिन सकिने छ । 
इक्रा नेपालले उक्र आईपीओलाई ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ । यस आईपीओको बिक्री प्रवन्धक भने एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया