विदेशी मुद्राको आजको विनिमयदर : कुन देशको कति ?

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११९ रुपैया ९४ पैशा तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ३४ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ १४ पैसा र खरिददर १० रुपैयाँ  ०९ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३२ रुपैयाँ ९४ पैशा  र खरिददर ३२ रुपैयाँ ७८ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ १४ पैसा र खरिददर ३१६ रुपैयाँ ५५ पैसा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया