एन आई सी एशिया क्यापिटल लि. को साधारण सभा भदौ १८ गते

३ बर्ष अगाडि

एन आई सी एशिया क्यापिटल लिमिटेडको गएको  २६ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनिको चौथो वार्षिक साधारण सभा भदौ  असोज १८ गते कम्पनिको रजिष्टर्ड कार्यालय थापाथलीमा बिहान ९ बजेबाट बस्ने भएको छ ।

यस्तै उक्त साधारण सभामा विभिन्न विभिन्न विषयमा छलफल गरिने छ ,जुन तल उल्लेखित छन ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया