(Friday, 14 December, 2018)
By: आजको अर्थ
असोज १४, २०७५

काठमाडौं : नेपाली लोक दोहोरी क्षेत्रमा फरक खालको गीतहरुमा लिएर आउने गायक पशुपति शर्माको नयाँ दशै गीत बजारमा आएको छ । ‘लाहुरे दाई आईपुग्यो हेर,लाहुरेनीलाई कोसेली बोकेर’ भन्ने बोलको गीत बजारमा आएको हो ।

गीतमा पशुपति शर्मा र देवी घर्तीको सुमधुर आवाज रहेको छ भने गीतमा पशुपति शर्माकै शब्द रहेको छ। अभिनय पशुपती शर्माको र देवी घर्तीको रहेको छ । भिडियोमा निर्देशन मौसम हिमाली, छायांकन दुर्गा पौडेल,नविन घर्तीको रहेको छ ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत