यी ८ अभिनेत्री, जसले रोजे पाका उमेरका जीवनसाथी

५ बर्ष अगाडि

मुम्बई – बलिउडका केही अभिनेत्री यस्ता पनि छन् । जसले पाका अमेरका पुरुषसँग विवाह गरेका छन् । ती अभिनेत्रीको चर्चा अहिले गर्न खोजिएको छ । 

तुलिप जोशी 
तुलिप फिल्म ‘मेरे यार की शादी हैं’की अभिनेत्री हुन् । उनले आफूभन्दा धेरै उमेरका ४५ वर्षीय व्यवसायी क्याप्टन नायरसँग विवाह गरेका थिए ।

सेलिना जेटली 
अभिनेत्री सेलिनाले पनि अष्ट्रेलियन बिजनेसम्यान पीटर हागसँग विवाह गरेकी थिइन् । सेलिनाले यो बिवाह पैसाको लागि गरेको बलिउडमा सो समय चर्चा थियो । 

किम शर्मा 
अभिनेत्री किम शर्माले केनिया निवासी बिजनेसम्यान अली पुजानीका साथ विवाह गरिन् । किमको जीवनमा अलिभन्दा पहिले कार्लाेस आएका थिए ।  अलि धेरै धनी भएको कारणले किमले बिवाह गरेको बताइएको छ ।

आयशा टाकिया 
बलिउडकी चर्चित अभिनेत्री आयशाले फरहान आजमीसँग विवाह गरेकी हुन् । बिवाहको समय उनले पैसाको लागि विवाह गरेको चर्चा बाहिरिएको थियो । फरहान अमिर घरानेका ब्यक्ति हुन् ।

अमृता अरोरा 
अभिनेत्री अमृता सिंहले बिजनेश म्यान शकील लद्दाखसँग विवाह गरेकी छन् । उनी बिवाह पहिले नै गर्भवती भएको समाचार पनि बाहिर आएको थियो । सो कारणले उनले निकै आलोचना खेप्नु पर्यो ।

जुही चावला 
अभिनेत्री जुहीले जय मेहतासँग विवाह गरेकी हुन् । जयसँग विवाह गरेको कारणले धेरैले जुहीलाई पागलपनमा बिवाह गरेको भमेत भने । तर जुहीले पै्रसाका लागि जयसँग विवाह गरेकी हुन् ।  

शिल्पा शेट्टी 
शिल्पाले पनि आफ्ना लागि एक पत्नीबाट छुट्टिएका जीवन साथी रोजिन् । हट एण्ड सेक्सी शिल्पाले ब्यवसायी राज कुन्द्राको जीवनसाथी बनाइन् । अहिले यी दुबैको एक छोरा रहेका छन् । 

बिद्या बालन 
बलिउडकी बोल्ड एण्ड सेक्सी अभिनेत्री बिलले २०१२ मा विवाह गरेकी थिइन् । उनले युटीवी मोशन हेर्ड सिद्धार्थ राय कपुरसँग विवाह गरेकी हुन् । सिद्धार्थकी उनी तेस्रो पत्नी हुन् ।   थिए । उनले पनि पैसाका लागि विवाह गरेको चर्चा छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया