हिमाल आरोहण गर्न गएका ९ जनाको मृत्यु

५ बर्ष अगाडि

७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ दक्षिण कोरियालीनागरिक र ४ जना नेपाली रहेका छन् । 
प्रोजेक्ट वे  ट्रेकिङ एजेन्सीबाट सो हिमाल आरोहणका लागि गएका उनीहरु हिमपहिरोमा परेका हुन् । 

म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमालको बेसक्याम्पमा  २५ गते राति सो घटना हुन पुगेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया