यस्ता छन् सोनी विश्व फोटोग्राफी अवार्डमा छानिएका तस्विरहरु (फोटोफिचर)

५ बर्ष अगाडि

 सोनी विश्व फोटोग्राफी अवार्डका लागि अन्तिम सूची जारी गरिएको छ । यस वर्ष विश्वभरका फोटोग्राफरहरुले २ लाख २७ हजार ५९६ वटा तस्विरहरु विभिन्न विधामा पठाएका थिए ।

खुला प्रतियोगितामा विजेताले ५ हजार डलर प्राप्त गर्नेछन् भने, सोनीको तर्फबाट विशेष पुरस्कार तथा लण्डनमा हुने कार्यक्रमका लागि निःशुल्क टिकट र आवासको व्यवस्था प्राप्त गर्नेछन् ।

हेरोँ केही तस्विरहरु :

५ बर्ष अगाडि

प्रतिक्रिया