नायिकाले कपडा मिलाइरहेको दृश्य जब क्यामरामा कैद भयो...

५ बर्ष अगाडि

बलिउड स्टार्स लगातार क्यामराको निगरानीमा हुन्छन् र थुप्रैपटक यस्ता तस्बिर कैद भएका हुन्छन् जुन वास्तवमा हुनु हुँदैनथ्यो । यहाँ यस्ता बलिउड नायिकाका तस्बिर दिइएका छन् जसमा उनीहरु सार्वजनिक स्थलमा नै आफ्नो कपडा मिलाइरहेको अवस्थामा कैद भएका छन् ।

एक कार्यक्रममा क्यामराको अगाडि नै कपडा मिलाइरहेकी प्रियंका चोपडाः

कालो पहिरनमा यामी गौतमः

यो कालो पहिरनमा निकै असहज देखिएकी थिइन् यामी गौतम ।

क्यामरामा देखिइन् बिपाशा बसुः

आफ्नो ड्रेस र नेकलेसलाई मिलाइरहेको देखिइन् बिपाशा बसु ।

यो कपडामा निकै असहज देखिइन् मौनीः

गत वर्षको आइटिए अवार्डमा मौनी रोय आफ्नो पहिरनमा निकै असहज देखिइन् ।

उनी पूरा समय आफ्नो कपडा मिलाइरहेको मात्र देखिइन् ।

ड्रेस मिलाउँदै थिइन् सोनमः

यो डिजाइनर ड्रेसलाई सम्हाल्नका लागि सोनमले निकै मेहनत गर्नुपरेको थियो ।

साडी मिलाउन थालिन् विद्याः

एक कार्यक्रमका बीच आफ्नो साडी मिलाउँदै विद्या बालन ।

क्यामरा अगाडि कपडा मिलाउनु परेको अवस्थाः

जब क्यामरा अगाडि कपडा मिलाउनु पर्ने भयो तब ज्याकलिनले स्थितीलाई यसरी सम्हालिन्  ।

ब्लाउज मिलाउन थालिन् शिल्पाः

आफ्नो सुनौलो रङको ब्लाउजलाई कुरा गर्दा गर्दै शिल्पाले यसरी मिलाइन् ।

कपडा मिलाउँदै श्रद्धा कपुरः

क्यामरा अगाडि आफ्नो कपडा मिलाउँदै श्रद्धा कपुर ।

ड्रेस मिलाउँदे परिणितीः

फोटोसुट अघि आफ्नो ड्रेस मिलाउँदै परिणिती चोपडा ।

‘उतरन’ की नायिका टीना दत्ताः

क्यामराको अगाडि नै आफ्नो पहिरन मिलाउन थालिन् ‘उतरन’ नायिका टिना दत्ता ।

खुस्कियो ड्रेसः

खुस्किएको ड्रेसलाई माथि तान्दै गरेको वाणी कपुरको फोटो क्यामरामा कैद भयो ।

५ बर्ष अगाडि

प्रतिक्रिया