सोच बदलौं ... भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं

५ बर्ष अगाडि

आदरणीय ग्राहकमहानुभावहरूको चाहनाअनुरूप आफ्ना सेवाहरूलाई परिस्कृत गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो बैंक यस एनआईसी एशिया बैंक लिमिटेडले नेपालीहरूको चाडपर्वमाविभिन्न योजनाहरू सार्वजनिकगर्दै आइरहेकोसबैलाई अवगत नै छ । यसै क्रममा यस बैंकले आउँदै गरेको शुभ–दिपावलीतथा भाइटिकाको उपलक्ष्यमा‘सोच बदलौं ... भाइटिकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकलेआफ्नाग्राहकमहानुभावहरूलाई रू.१०० को बोनस उपलब्ध गराउनेछ । बैंकले भाइटिकाको उपलक्ष्यमाग्राहकमहानुभावहरूले दिने दक्षिणास्वरुपको रकम बैंकको बाट रकम ट्रान्सफर गर्दा रू. १०० बराबरको बोनस रकमप्राप्तगर्नुहुनेछ ।बोनस रकम दक्षिणाप्राप्तगर्ने ग्राहकमहानुभावहरूले प्राप्तगर्न सक्नुहुनेछ । 
हाम्राग्राहकमहानुभावहरूलाई ‘सोच बदलौं  उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने योजनामा सहभागीभई दक्षिणा रकम ट्रान्सफर गरी रू. १०० बोनस प्राप्तगर्न हुनअनुरोध गर्दछौं ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६५शाखाकार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथाकर्जा रू. १४१ अर्ब पुगीनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १३लाख५०हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया