काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न ११४ पदमा कर्मचारीमाग गरेको छ ।
माग अनुसार सहायक निर्देशक ९अधिकृत तृतिय० प्रशासनमा २१ जना, अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको दरखास्त आव्हान गरिएको छ।
प्रतिक्रिया