दिशा पटानीको टु पीसमा उत्तानो परेको फोटोले उडायो फ्यानको होस हवास

५ बर्ष अगाडि

मुम्बई –  हट एण्ड सेक्सी नायिकाको पहिचान बनाएकी बलिउड नायिका दिशा पटानी आफ्नो बोल्ड तस्बिरमा कारण समय समयमा चर्चामा आइरहन्छिन् । उनै पटानीले पछिल्लो समय सार्वजनिक गरेको  टुपिस फोटोले अहिले बलिउडमा निकै चर्चा पाइरहेको छ । 
 उक्त ‘अण्डरगारमेन्ट्स’ तस्विर उनले इन्स्टाग्राममा सार्वजनिक गरे लगत्तै उनका फलोअर्स निकै बढे। टुपिसमा उत्तानो परेर खिचाएको उनको तस्बिर आकर्षक देखिन्छ । जसको अहिले बलिउडमा भाइरल भइरहेको छ । 

सुशान्त सिंह राजपुतको फिल्म ‘एम एस धोनी–द अनटोल्ड स्टोरी’ वाट बलिउडमा करिअर सुरु गरेकी दिशा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । पछिल्लो समय उनी कसैको रिलेसनमा नरहेको बताइन्छ । 
कुनै समय टाईगर श्राफकी प्रेमिका भनेर चिनिएकी दिशाले अहिले भने ब्रेकअप भईसकेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया