दीपिकालाई रणवीरले लगाइदिए ३ करोडको औंठी

५ बर्ष अगाडि

मुम्बई– रणवीर सिंह र दीपिका पादुकोण इटालीमा वैवाहिक सम्बन्धमा बाधिइसकेका छन् ।

उनीहरुको काेँकणी र सिन्धी परम्पराअनुसार विवाह भएको हो । विहेपछि रणवीरकी पत्नी अर्थात दीपिका पादुकोणको थप फोटो सार्वजनिक भएको छ । यसअघि रणवीर  र दीपिकाले एकसाथ विहेका दुई फोटो सार्वजनिक गरेका थिए । 

पछिल्लो फोटोमा दीपिका एकदम सिम्पल लुक्समा देखिन्छिन् । फोटोमा उनले सुनौलो किनारा भएको साडी परिरिएको देखिन्छ तर उनले न त सिउँदोमा सिन्दुर लगाएको देखिन्छ  न त गलामा मंगलशूत्र नै ।

यद्यपी उनले आकर्षक इयरलिङ भने लगाएको देख्न सकिन्छ ।

 सँगसँगै फोटोमा उनको साथ दुई महिला पाहुना पनि देख्न सकिन्छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया