मानिसहरु कसरी धनी हुन्छन् ? यस्तो छ रहस्य

५ बर्ष अगाडि

‘धनी कसरी बन्ने ?’ अर्थात ‘धन कसरी कमाउने ?’ हाम्रो मन(मस्तिष्कमा हरदम घेरा हाल्ने प्रश्न हो यो ।

धन, जो हाम्रो भौतिक जीवनका लागि अपरिहार्य छ । दैनिक गुजाराका लागि मात्र होइन, जीवनलाई सहज र सरल बनाउनका लागि धन चाहिन्छ । हुन त हामीले विद्यालय स्तरमै ‘धन ठूलो कि, विद्या’ भन्दै वादविवाद गर्‍यौं । हामीलाई के सिकाइयो भने, धन भन्दा विद्या ठूलो हो ।

यद्यपी विद्याले हामीलाई बौद्धिक रुपमा सम्पन्न तुल्याउँछ । त्यसैगरी धनले भौतिक जीवनलाई सम्पन्न तुल्याउँछ । यी दुबै एकअर्काको परिपूरक पनि हुन् । भनिन्छ नै, ज्ञान विनाको धन व्यर्थ छ । विहानबेलुकी छाक जुटाउन, चाडपर्व मनाउन, उपचार गर्न, हिँडडुल गर्न हामीलाई धन चाहिन्छ । जीवनको सम्पूर्णता धन होइन । तर, जीवनको अपरिहार्य धन हो । आजको भौतिक समाजमा हाम्रो गुजारा मात्र होइन, सपनासँग पनि धनको साइनो छ ।

तर, धनप्रति त्यती धेरै आशक्ति पनि राख्नुहुँदैन कि, जसले हाम्रो चैन विथोलिन्छ । निद्रा विथोलिन्छ । भोक हराउँछ । सुख हराउँछ ।

धनको उपयोगिता बुझेर सही मार्गबाट आर्जन गर्नका लागि प्रयास गर्नुपर्छ । अन्याथा, गलत बाटोबाट आर्जन गरेको धनले हामी आफैलाई नष्ट गर्छ ।

कसरी धनी हुने ?

चाहेर मात्र कोही पनि धनी बन्न सक्दैन । धनी बन्नका लागि केही शर्तहरु पालन गर्नुपर्छ, जीवनलाई सही बाटोमा डोर्‍याउनुपर्छ अनि केही त्यस्ता गुप्त रहस्यहरु छन् जसलाई जीवनमा लागू गर्नुपर्छ । यी गुप्त रहस्यलाई अपनाएर चमत्कारी परिणाम प्राप्त हुनसक्छ जुन वैज्ञानिक एवं ज्योतिषीय दृष्टिले महत्वपूर्ण मानिएका छन् । के छन् त त्यस्ता रहस्यः

पहिलो रहस्यः आफू धनी छु भन्ने विश्वास

साँच्चै नै धनी बन्ने चाहना छ भने आफू धनी भएको कुरामा विश्वास गर्न थाल्नुपर्छ । धनीहरुको जस्तो सोच हुन्छ आफूले पनि त्यस्तै सोच अँगाल्नुपर्छ, धनीहरु जस्तो व्यवहार गर्छन् त्यस्तै व्यवहार गर्न सुरु गर्नुपर्छ । रहनसहन एवं जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । विश्वासमा ठूलो शक्ति हुन्छ । जस्तो विश्वास राखियो आफू त्यस्तै भइन्छ । विश्वासको शक्तिमाथि विश्वास गरेर सोचाइमा परिवर्तन ल्याइयो भने धनी हुन कुनै मुस्किल छैन । तर विश्वासमा कुनै प्रकारको द्विविधा वा शंका हुनुहुँदैन । यसको विपरीत जो मानिस आफूलाई दरिद्र वा धनहीन ठान्छ ऊ सदैव दरिद्र ने रहन्छ । ऊ कहिल्यै पनि धनी हुन सक्दैन । यसकारण विश्वास अँगालेर जीवनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ ।

दोस्रो रहस्यः धन्यवाद दिने बानीको विकास

हरेक मानिस ईश्वरकहाँ माग्न जाने गर्छन् तर धन्यवाद कतिले दिन्छन् रु नगण्य मानिस मात्र त्यस्ता छन् जसले आफूले पाएको वा आफूसँग भएको कुनै पनि कुराका लागि ईश्वरलाई मनैदेखि धन्यवाद दिन्छन् । र त्यस्ता व्यक्तिहरु सम्पन्न छन्, धनी छन् । जीवनमा आफूलाई जेजति कुरा प्राप्त भएको छ त्यसका लागि ईश्वर, प्रकृति वा कुनै पनि व्यक्तिलाई मनैदेखि धन्यवाद दिने व्यक्ति कृतज्ञ हुन्छ र उसलाई कहिल्यै पनि कुनै कुराको अभाव हुँदैन । धन्यवादमा ठूलो शक्ति हुन्छ । यसकारण प्रतिपल धन्यवाद दिनका लागि तयार रहनुपर्छ किनभने आगामी दिनमा त झन् अझ धेरै कुरा पाइने पक्कापक्की छ ।

तेस्रो रहस्यः ईश्वर, प्रकृति वा आकाशसँग माग्ने

ईश्वर, प्रकृति वा आकाशसँग मानिसलाई दिनका लागि धेरै कुरा छन् । तर, त्यो कुरा मानिसलाई तबसम्म प्राप्त हुँदैन जबसम्म उसमा कुनै पनि कुरा प्राप्त गर्नका लागि मनको भित्रैदेखि तीव्र चाहना उम्रिएको हुँदैन । तीव्र चाहना भयो भने मागेको कुरामा शक्ति भयो भने मात्र इच्छित वस्तु प्राप्त हुन्छ । सतही ढंगले गरिएको मागमा बल हुँदैन र त्यसबाट केही पनि प्राप्त हुँदैन । ईश्वर, प्रकृति वा आकाशसँग कुनै वस्तु मागेर पक्का पनि पाइन्छ भन्ने विश्वासका साथ पर्खन सकियो भने अवश्य पनि त्यो कुरा प्राप्त हुन्छ । निश्चित रुपमा प्राप्त हुन्छ । याद राख्नुपर्ने कुरा के छ भने एउटा चीज मागिसकेपछि त्यो प्राप्त नहुन्जेल अर्को वस्तु माग्नुहुँदैन अर्थात् माग वा इच्छा फेरिरहनुहुँदैन, एक पटकमा एउटै मात्र वस्तु माग्नुपर्छ ।

https://www.youtube.com/watch?v=zHHVOt7faSc&t=202s

चौथो नियमः वास्तुशास्त्रको नियम पालना

भनिन्छ, मानव जीवनमा तीन कुराको उत्तिकै र बराबरी महत्व छ(कर्म, वास्तु र भाग्य । यी ३ कुरामध्ये कुनै दुई कुरा मात्रै पनि प्राप्त भयो भने पनि जीवन सार्थक हुन्छ । यहाँ प्रसंग वास्तुको छ तसर्थ त्यसकै कुरा गरौँ,

घरलाई वास्तुअनुसार निर्माण गर्नुपर्छ । क्रोधको त्याग गर्नुपर्छ । बैठक कोठामा परिवारको हाँसोयुक्त तस्बिर राख्नुपर्छ । पूजास्थलमा धनवर्षा गरिरहेकी माता लक्ष्मीको फोटो राख्नुपर्छ । खाना जहिले पनि पूर्व वा उत्तरतर्फ फर्किएर खानुपर्छ । घरको पैसा राख्ने ठाउँमा तामा, पित्तल वा चाँदीका सिक्का राख्नुपर्छ । यसका साथै बेसारको चोइटो, पहेँलो कौडा, तामा वा चाँदीको सिक्का राख्नुपर्छ । घरलाई सुगन्धित बनाइराख्नुपर्छ । खल्तीमा सदैव केही सिक्का राख्नुपर्छ । प्रत्येक शनिबार पीपलमा जल चढाउने तथा सम्भव भएसम्म मंगलवारको व्रत बस्ने गर्दा धनी हुन समय लाग्दैन ।

पाँचौँ उपायः राति नोट गनेर मात्र सुत्ने

यो निकै प्रभावकारी उपाय हो । यसका लागि १०, २०, ५०, १०० वा यसभन्दा माथि जतिको सकिन्छ त्यति नोटको एक गड्डी बनाइराख्नुपर्छ । प्रत्येक रात सुत्नुअघि त्यो नोटको गड्डीलाई गन्ने र निश्चित स्थानमा राखेर सुत्ने । यस्तो कार्य कम्तीमा पनि ४५ दिनसम्म गर्ने । यसो गर्नाले जीवनमा कतै न कतैबाट धन प्राप्त हुन थाल्छ, सकारात्कताको विकास हुन्छ र पैसा कमाउने बुद्धि पलाउन थाल्छ ।

वास्तुशास्त्रको नियम पालना

प्रतिक्रिया