आजको विदेशी मुद्राको विनिमयदर कति ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले मंगलबारको (कात्तिक ४) लागि एक अमेरीकी डलरको खरिददर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ भने बिक्रिदर ११४ रुपैयाँ ९३ पैसा तोकेको छ ।

एक युरोको खरिददर १३० रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर १३१ रुपैया ३० पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ ९ पैसा र बिक्रिदर १४७ रुपैयाँ ६ पैसा रहेको छ ।

यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा रहेको छ  र बिक्रिदर १० रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियाललको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा छ ।

कुवेती एक दिनारको खरिददर ३७६ रुपैयाँ २२ पैसा र बिक्रिदर ३७ रुपैयाँ १९ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया