आज सुनको भाउ कति ?

५ बर्ष अगाडि

मंगलबार सुनको भाउ ५८ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार ५८ हजार ७ सयमा कारोबार भएको सुनको भाउ मंगलबार रु ४०० घटेर तोलामा ५८ हजार तीन सयमा कारोबार भएको हो । 

यस्तै आज तेजावी सुन तोलामा ५८ हजारमा कारोबार भइरहेको छ । 

यस्तै चाँदी तोलमा रु ७१५ मा कारोबार भइरहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया