आजको विदेशी मुद्राको विनिमयदर कति ?

५ बर्ष अगाडि

काठमाडौं–नेपाल राष्ट्र बैंकले बुधबारको  लागि एक अमेरीकी डलरको खरिददर ११४ रुपैयाँ ३ पैसा तोकेको छ भने बिक्रिदर ११४ रुपैयाँ ६३ पैसा तोकेको छ । 

एक युरोको खरिददर १३० रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर १३१ रुपैया ६ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ६९ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४६ पैसा रहेको छ ।

 यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा रहेको छ  र बिक्रिदर १० रुपैयाँ १९ पैसा रहेको छ ।

 कतारी रियाललको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा छ । कुवेती एक दिनारको खरिददर ३७५ रुपैयाँ २८ पैसा र बिक्रिदर ३७७ रुपैयाँ २५ पैसा रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया