आजको विदेशी मुद्राको विनिमयदर कति ?

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०३ पैसा रहेको छ ।

यस्तै विक्रिदर ११४ रुपैयाँ ६३ पैसा रहेको छ  ।

यसैगरी युरो एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र विक्रिदर १३० रुपैयाँ ४१ पैसा रहेको छ । 

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ४५ पैसा र विक्रिदर ८२ रुपैयाँ ८९ पैसा रहेको छ । 

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र विक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ । 

यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र विक्रीदर २७ रुपैयाँ ३३ पैसा रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया