फोटोमा हेर्दै सातो जाने यी युवतीका सेल्फीहरु ,मुटु कमजोर हुनेले नहेरिदिनुहोला

५ बर्ष अगाडि

एजेन्सी। पछिल्लो समय सेल्फी लिने प्रचलन संसारभर बढिरहेको छ । सेलिब्रेटीदेखि लिएर आम मानिसहरु पनि सेल्फीलाई खास बनाउन अनेक खतरासमेत उठाउँछन् । तर, रुसकी उक युवतीले सेल्फीको लागि यतिसम्म खतरा उठाएकी छिन् कि उनका सेल्फीलाई संसारकै सबैभन्दा खतरनाक सेल्फी मानिएको छ ।

एन्जेला निकोलाउ नामकी यी युवतीले अहिलेसम्मकै सबैभन्दा जोखिमपूर्ण तस्वीरमा आफूलाई कैद गरेकी छिन् । एड्भेन्चरकी शौखिन यी युवती पेशाले फोटोग्राफर हुन् । एन्जेलाले अलग अलग भवनको छतको छेउमा गएर सेल्फी खिचेकी छिन् । यी तस्वीर खिच्नलाई निकै जोखिम उठाइएको छ । किनकि सानो चूकले पनि उनको ज्यान जाने निश्चित थियो । उनले एक–दुई नभइ यी सबै सेल्फी सहरका सबैभन्दा अग्ला भवनमा खिचेकी छिन् । उनका अरू सेल्फी हेर्नुहोस् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया