झिनो अंकले ओरालो लागेर  २६७२.८४ विन्दुमा नेप्से, कारोबार रकम साढे ३ अर्ब माथि

२ बर्ष अगाडि

काठमाडौं, साताको चौथो दिन (बुधवार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ०.४८ अंकले घटेर २६७२.८४ विन्दुमा पुगेको छ । 

तीन घण्टाको अवधीमा कारोबारमा आएका २१२ ओटा कम्पनीको रू ३ अर्ब ४८ करोड ९० लाख ९१ हजार बराबरको शेयर कारोबार भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी विकास बैंक, जलविद्युत्, वित्त,  निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २५ करोड १८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। १ हजार ५६० मा कारोबार भइरहेको 

२ बर्ष अगाडि

प्रतिक्रिया