सुनको मूल्य घट्यो

५ बर्ष अगाडि

आइतबार सुनो मूल्य घटेको  सुन तोलामा १ सय रुपैयाँले घटेर ५८ हजार  रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा  ५८ हजार एक सय रुपैयाँ थियो । यता तेजावी सुन प्रतितोला ५७ हजार सात सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 
चाँदी भने प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँले कम हो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया