नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

५ बर्ष अगाडि

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । 

पार्टीको विधान मस्यौदा समितिले पेश गरेको पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल गर्न केन्द्रिय कार्य समितिको बैठक बोलाइएको हो । पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठकमा गत आइतबार पार्टीको विधान मस्यौदा संशोधन समितिले पेश गरेको प्रतिवेदनमाथि छलफल सुरु गरिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारीदिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया