आजको विदेशी मुद्राको विनिमयदर कति ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आइतबारको लागि अमेरीकी डलर एकको खरिद दर  १११ रुपैयाँ ५ पैसा तोकेको छ  भने बिक्रि दर १११ रुपैयाँ ६५ पैसा रहेको छ ।  
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ६० पैसा  र बिक्रिदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । 
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ ।  
एक युरोको खरिददर १२६ रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १२७ रुपैयाँ २ पैसा रहेको छ

५ बर्ष अगाडि

प्रतिक्रिया