आज सुनको मुल्य कति ?

५ बर्ष अगाडि

सुनको ५७ हजार २ सय रुपैयाँ कायम भएको छ । विगत दुई दिनदेखि यहि मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । तेजावी सुन प्रतितोला ५६ हजार ९ सयमा कारोबार भइरहेको  छ । चाँदी भने प्रतितोला ७ सयरुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा पनि यहि मूल्य कायम थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया