आजको विदेशी मुद्राको विनिमयदर कति ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आजको लागि अमेरीकी डलर एकको खरिद दर  १११ रुपैयाँ ५ पैसा तोकेको छ  भने बिक्रि दर १११ रुपैयाँ ६५ पैसा रहेको छ ।  
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ७० पैसा  र बिक्रिदर १४२ रुपैयाँ ४६ पैसा रहेको छ । 
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ ।  
एक युरोको खरिददर १२५ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ३६ पैसा रहेको छ

५ बर्ष अगाडि

प्रतिक्रिया