जनता बैंकमा विभिन्न पदमा जागिर खुल्यो

५ बर्ष अगाडि

काठमाडौं– जनता बैंकले विभिन्न ९ पदमा कर्मचारी माग गरेको छ । 

बैठकले ब्रान्च मेनेजरसहित रिलेसनसिप मेनेजर, मानव संशाधन, अपरेसन इन्चार्ज, चार्टर्ड एकाउन्टेनन्टलगायतका पदमा दरखास्त आह्वान गरेको हो

इच्छुक र योग्यता पुगेका उम्मेदवारले डिसेम्बर १७ भित्र आवेदन दिन सक्ने बैंकले निकालेको सुचनामा उल्लेख छ ।Image result for जनता बैंकमा विभिन्न पदमा जागिर खुल्यो (सूचनासहित)

५ बर्ष अगाडि

प्रतिक्रिया