आजको विदेशी मुद्राको विनिमयदर कति ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरीकी डलर एकको खरिद मूल्य ११२ रुपैयाँ ४३ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ३ पैसा रहेको छ ।  
एक युरोको खरिददर १२७ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ३ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ १ पैसा  र बिक्रिदर १४३ रुपैयाँ ७८ पैसा रहेको छ । 
यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ९ रुपैयाँ ९५ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४ पैसा रहेको छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया