आजको विदेशी मुद्राको विनिमयदर

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले बुधबारको  लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४९ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ९ पैसा रहेको छ । 
 एक युरोको खरिददर १२८ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ९० पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ १५ पैसा  र बिक्रिदर १४४ रुपैयाँ ९२ पैसा रहेको छ । 
यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ ।  
यसैगरी कुवेती एक दिनारको खरिददर ३७० रुपैयाँ १० पैसा र बिक्रिदर ३७२ रुपैयाँ ७ पैसा रहेको छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया