हल्दिवारीमा चुलियो विवाद: ५ बटै वडा अध्यक्षहरुबाट काम नगर्ने चेतावनी

५ बर्ष अगाडि

 हल्दिवारी गाउँपालिकामा चरम भस्ट्चार र जनहित बिरोधि काम कार्वाही भएको भन्दै सबै वडाका अध्यक्षहरुले काम नगर्ने भन्दै गाउँपालिका अध्यक्षलाई सामुहिक अल्टिमेटम पत्र बुझाएका छ्न 

हल्दिवारी गाउँपालिकामा प्रशासकीय अधिकृतले कर्मचारी देखी जनप्रतिनिधिहरुलाइ समेत दुख दिएको भन्दै उनिहरु एक भएका हुन ।

५ बर्ष अगाडि

प्रतिक्रिया