आजको विदेशी मुद्राको विनिमयदर कति ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आजको लागि अमेरीकी डलर एकको खरिद दर  ११२ रुपैयाँ ४४ पैसा तोकेको छ  भने बिक्रि दर ११३ रुपैयाँ ४ पैसा रहेको छ ।  
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ६६ पैसा  र बिक्रिदर १४४ रुपैयाँ ४३ पैसा रहेको छ । 
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ ।  
एक युरोको खरिददर १२७ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ३४ पैसा रहेको छ

५ बर्ष अगाडि

प्रतिक्रिया