अर्बौं रुपैयाँको जग्गा कीर्ते बैकुण्ठ दास पक्राउ

५ बर्ष अगाडि

संस्कृत विश्वविद्यालयअन्तर्गतका हजारी जनक विद्यापीठको अर्बौं रुपैयाँको जग्गा कीर्ते जालसाजी गरेर बेचेको अभियोगमा अदालतले पक्राउ वारेन्ट जारी गरेपछि फरार रहेका रत्नसागर मठका महन्त बैकुण्ठ तिवारी भनिने बैकुण्ठ दास वैष्णलाई आज जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया