आजको विदेशी मुद्राको विनिमयदर कति रु

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आजको लागि अमेरीकी डलर एकको खरिद दर  ११३ रुपैयाँ १५ पैसा तोकेको छ  भने बिक्रि दर ११३ रुपैयाँ ४ पैसा रहेको छ ।  
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ १४ पैसा  र बिक्रिदर १४४ रुपैयाँ ९० पैसा रहेको छ । 
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ ।  
एक युरोको खरिददर १२८ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ९७ पैसा रहेको छ

५ बर्ष अगाडि

प्रतिक्रिया