नेकपाको प्रदेश सदस्यमा जुम्लाबाट १४ जना (नामावलीसहित)

५ बर्ष अगाडि

जुम्ला– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा जुम्लाबाट १४ जना चयन भएका छन् । 

प्रदेश समितिमा चयन हुनेमा पूर्वमाओवादी केन्द्रबाट पाँच र पूर्वएमालेबाट नौ जना रहेका छन् । 
पूर्वमाओवादी केन्द्रबाट चयन भएकामा पूर्ण धिताल, गोमा कुँवर, बिरबहादुर कुँवर, नमराज न्यौपाने र लक्ष्मीकन्य बुढा रहेका छन् । त्यसैगरी पूर्वएमालेबाट चयन भएकामा बलबहादुर महत, टेकराज पछाई, शक्तिलाल महत, गोरख पछाई, पदमबहादुर रोकाय, डा कुशेन्दबहादुर महत, देवीलाल थापा, तिर्थबहादुर बुढा र धिरेन्द्रराज गिरी रहेका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया