बारपाकमा स्वास्थ शिविर

५ बर्ष अगाडि

गोरखा – बारपाक सुलीकोट गाउँपालिका– १ मा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । शिविरमा ४२३ जना बिरामीले स्वास्थ परीक्षण गराएको गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु गुरुङले जानकारी दिनुभयो । शिविरमा ९३ जनाले स्त्रीरोग, ९२ जनाले भिडियो एक्सरे र २३८ जनाले जनरल फिजिसियन सेवा लिएको उहाँले बताउनुभयो । 

गाउँपालिका र रोटरी अफ बज्रमनास्लु गोरखाको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया