आज सुनको भाउ कति ?

५ बर्ष अगाडि

आइतबार तोलामा ५९ हजारमा कारोबार भएको सुृनको भाउ सोमबार फेरि बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलमा ५९ हजार ४ सयमा कारोबार भइरहेको छ । 

यस्तै तेजाबी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी पनि तोलमा रु ५ बढेर ७२५ पुगेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया