लागुऔषध सहित पक्राउ २ जना पक्राउ

५ बर्ष अगाडि

प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले  काठमाण्डौ महानगरपालिका ३२, नरेफाँटबाट उदयपुर, गाईघाट नगरपालिका ८ घर भई ललितपुर च्यासल बस्ने बर्ष २५ को प्रेम रसाईली र ललिपुर, च्यासल बस्ने बर्ष २२ को डानियल क्षेत्रीलाई लागुऔषध नाईट्राभेट २४० पिस, स्टेगन १०पिस, ट्रमा १० पिस सहित पक्राउ गरेको छ ।
घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया