अन्ततः चेलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशका लागि सर्वसम्मत सिफारिस

५ बर्ष अगाडि

काठमाडौं– संबैधानिक परिषदले न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । 
आज बसेको परिषद बैठकले राणालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत निर्णयसहित  सिफारिस गरेको परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया