अमेरिकासँग १६ वर्षपछि हुनेभयो उच्चस्तरीय वार्ता

५ बर्ष अगाडि

काठमाडौं– १६ वर्षपछि नेपाल र अमेरिकाबीच उच्चस्तरीय वार्ता हुने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
अमेरिकी समकक्षी माइक आर पोम्पियोको निमन्त्रणमा जानलागेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले ३ र ४ पुसमा उच्चस्तरीय वार्ता गर्नेछन् । 
भ्रमणकै क्रममा बस्ने परराष्ट्रमन्त्रीस्तरीय द्धिपक्षीय परामर्श संयन्त्रको बैठकमा दुई देशको सम्बन्धका सबै पक्षबारे छलफल हुने छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया