मनिषाकाे रहस्यमय पाटाे खुल्दै, आउने भयाे पुस्तक

५ बर्ष अगाडि

 
बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ आगामी पुसमा बजारमा आउने भएको छ । 

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर कोइरालाले पुस्तक पुसमा आयोजना हुने लिटिरेचर फेस्टिभलमा विमोचन गरिन लागेको जानकारी दिइन् । 

‘मेरो जीवनको एक पाटो हिल्ड पुस्तकमा समेटिएको छ’ ‘क्यान्सर भएर मृत्यु नजिक र त्यसबाट मुक्ति पाउँदाको अनुभव पुस्तककमा समेटिएको छ।’

नेपालका लागि पुस्तक फाइनप्रिन्टले  बजारमा ल्याउन लागेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया